जेठ ३मोरङको उर्लाबारीमा सञ्चालित प्रथम मदन भण्डारी स्मति गोल्ड कपको उपाधीमाथी सैनिक युथ क्लब भापाले कब्जा जमाएको छ ।उर्लाबारी(६ मंगलबारेमा भएको खेलमा भापाली टिम मुनाल क्लब चन्द्रगढीलार्इ बुधबार टार्इब्रेकरमा पराजित गदर्े सैनिकले उपाधीमाथी कब्जा जमाएको हो । ब
पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको विमान जोमसोम नजिकैको डाँडामा ठोककिएर दुर्घटना हुँदा १५ जनाको मत्यु भएकेi छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परि विमान चालक एसप् पाठक,एसडी महर्जन, भारत चेन्नार्इका के मैक्युनवा, एसआर एरोरा, एम एरोरा, मिसेस आरहर्ष्क्यु, केवो एरोला , टी सलदेब, युजी साचोर, आइएम सुर्दशन, जी रमान, इचम्वोडोर्इ लाथा, ए कुमार ,एम होञ्ज, र मिसेस कुमार रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मत्यु भएकाहरुको शब पोष्टमार्टमका लागि काठमाण्डौ महाराजगञ्जस्थित शिक्ष्ाण्ा अस्पतालमा लगिएकेा छ ।
विवाहको गाडी बाटैमा लुटियो
देश जातीयताका आधारमा संघीयतामा जान नहुने माग गर्दै राष्टि्रय अखण्डताका लागि जातीय सद्भाव संयुत्त संघर्ष् समितिले आह्वान गरेको बन्दले आज पनि मुलुकभरको जनजिवन अस्तव्यवस्त बनेको छ । बन्दका कारण् यातायात, कलकारखाना, बजार आज पनि सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण् लामो तथा छोटो दुरीका सवारीका साधनहरु नचल्दा समस्या निम्तिदै गएको छ ।
नेपाल पब्लिक क्याम्पस सङ, मेचि , कोशि क्ष्त्रिय संयुक्त भेला तथा संयुक्त गोष्टी हिजो सुकुना बहुमुखि क्याम्प मोरङ मा सम्पन्न भएको छ । पब्लीक क्याम्सका समस्या र पब्लीक क्याम्पस हरुमा आबस्यकता भन्दा बढि राजनितिक चलखेलका कारण् अभिभाबक हरु निजि शिक्ष्ण् संस्था तफ आकष्ित भएको बीष्ाय लाइ सरकार समक्ष् दबाब मुलक ढङगले प्रस्तुत गर्ने
प्रस्तावित पूर्वाञ्चल क्ष्ोत्रीय रंगशालाको निर्माण्ाकार्य बजेटअभावमा अलपत्र बनेको छ । राष्टि्रय खेलकुद परिष्ाद ले उपलब्ध गराएको२५ लाख रुपैया“बाट निर्माण्ा थालिएको थियो । सरकारले पुर्वाञ्चल क्ष्ोत्रिय रंगशालाका लागि ५० लाख रकम विनियोजन गरीराष्टिय खलकुद ेपरिष्ाद लाइ जिम्मा लगाएको थियो । उत्तm विनियोजित रकम धरान की इटहरीमावनाउने भन्ने विवाद भएपछि २५/२५ लाख भागबण्डा गरेर निर्माण्ा कार्यको थालनी भएको थियो
आज मे ३ तरिख विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ । सामाजिक रुपान्तरण् गनर्े शत्ति स्वतन्त्र मिडियासँग छ भन्ने नाराका साथ दिवस मनाइन लागेकेा हा । प्रेस स्वतन्त्रता दिबसको अबसर पारेर नेपाल पत्रकार महासंघले राजधानी लगाएत देशभर प्रभातफेरी गरेको छ । राजधानीमा निकालिएकेा प्रभात फेरि कार्यत्रmममा अग्रज पत्रकार, महासंघका पूर्व तथा वर्तमान पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मर्ीको सहभागीता रहेकेा थियो । भ ृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीद गेट, वीर अस्पताल्ा र रत्नपार्क हुँदै भ ृकुटीमण्डपमै पुगेर कोण्ासभामा परिण्ात भएकेा थियो
अखण्ड सुदुरपश्चिमको माग गर्दै माओबादी प्रस्ताब बिरुद्ध अनिश्चितकालिन गरिएको सुदुुरपश्चिम बन्दको चौेथो दिन आज कैलालीको जनजीबन भmनै कष्टकर बन्दै गएको छ । आज बिहानै देखी आन्दोलनकारीले कैलालीमा प्रर्दशन सुरु गरेका छन ।बिगत ४ दिन देखी त्यसक्ष्ोत्रका यातयात ,बजार, कलकारखाना शिक्ष्ाण्ा संस्था, सरकारी कार्यालय समेत पुर्ण्ारुपमा ठप्प रहेका छन ।
बैशाख १८
बम विस्फोटमा चारको मत्यु, २८ घाइते
जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा परि चारजनाको म ृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । म ृत्यू हुनेमा मिथिला नाट्यक परिष्ादका रंजु भmा, जनकपुरका विनोद शरण्ा, जनकपुरधामका भmग्रु मण्डल, जनकपुरधामकै सुरेश उपाध्याय रहेका छन् । घार्इते रेहका १४ जनालार्इ थप उपचारका लागि काठमाण्डौको शिक्ष्ण्ा अस्पतालमा उपचार भर्इरहेका छ
/नेपालबाट भारत तफ चोरी निकासी गरी लैजादै गरेको दुर्इ हजार केजी सुपारी प्रहरीले पत्राउ गरेको छ । हिजो वेलुका मोरङको भmुर्कीयाबाट तस्करी गरेर अबैधरुपमा लैजादै गरेको अवस्थामा भmुर्कीया प्रहरीले पत्रmाउ गरेको जनाइएको छ ।