ताजा समाचार:
सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लामै पहिलो पुर्ण्ा साक्ष्ार स्थानीय तह घोष्ाितसुन्दरहरैचा नगरपालिकाको तास्रो चौमासिक सार्वजनिक सुनुवार्इ कार्यत्रmम सम्पन्नधान दिवसको अवसरमा सुनवष्र्ाी नगरपालिकाका नगर प्रमुख र उप प्रमुख पनि धान रोप्दैसुन्दरहरैचाको बजेट ७९ करोड ११ लाख ६३ हजारमोरङ सुन्दरहरैंचामा हावाहुरीका कारण्ा ठूलो क्ष्ातिसुन्दरहरैंचा वडा नं.७ मा अन्य वडा भन्दा धेरै राजस्व संकलन१ नं प्रदेशको राजधानी गोठगाउँ स्थित पूर्वाचल विश्वविद्यालयमा नै हुनुपर्छ भन्ने माग राख्दै मोरप्रदेश नं. १ को राजधानीको विष्ायलार्इ लिएर जनता सडकमाअहिले सम्मकै ताजा मत परिण्ााम प्रदेशसभा तफ निर्वाचन क्ष्ोत्र नं १ ((क) माओवादी कुलप्रसाद साम्बा अहिलेको ताजा मत परिण्ााम अनुरसार एमाले अगाडिप्रतिनिधिसभा तफनेकपा एमाल २२ जीत ५६ अग्रतामाओवाद
clxn] k|;f/0f eO{/x]sf]
नेपालबानी राष्टिय समाचार
05:30 am-06:00 am

sfo{s|d tflnsf
नेपालबानी राष्टिय समाचार
05:30 am-06:00 am
बानी बहश
06:15 am-07:00 am
सुसेली समाचार
07:00 am-07:15 am
मेरो देश
07:30 am-08:00 am
View all
;dfrf/ / ultljwL
मोरङ सुन्दरहरैंचामा हावाहुरीका कारण्ा ठूलो क्ष्ाति Added on: 2018-06-17

मोरङ सुन्दरहरैंंचामाको विभिन्न्ा वडाहरुमा आएको हावाहुरीका कारण्ा ठूलो क्ष्ाति पुगेको छ । हावाहुरीले नराम्रो क्ष्ाति पु(याएपछी सुन्दरहरैंचा नपाको पहलमा क्ष्ाति तथा पिडित भएकाहरुको अनुगमन गरि विभिन्न वडाहरुमा राहत साम्रग्रीको वितरण्ा भै रहेको छ । हावाहुरीको क्ष्ाति अनुगमनका लागि सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, मोरङका सहायक सिडीयो हेमबहादुर वस्नेत, प्रहरी प्रशासन, विभिन्न्ा वडाका वडाध्यक्ष्ाहरु तथा नागरिक समाज लगायतको सहभागिता थियो । तिव्र गतिमा करिव आधा घण्टासम्म पानी सहित आएको हावाहुरीले सुन्दरहरैंचा नगरको ३ ,४ , ५ तथा ६ नम्बर वडाहरुमा नराम्रो क्ष्ातिका साथै करोडौको हानी नाक्सानी पु(याएको छ । हावाहुरीका कारण्ा घरको छानो उडाएको , रुखबिरुवा भांचेको , विजुलीको पोल लढेर बिधुत अबरुद्ध भएर समस्या बढेको सुन्दरहरेेैेंचा नपा उपप्रमुख धनमाया तामाङले बतार्इन्‍ ।एक्कासी आएको हावाहुरीका कारण्ाले पोल्टी फार्म, च्याउखेती, केरा तथा आंप बगान लगायतका व्यवसायहरुलार्इ समेत नराम्रो क्ष्ाति पु(याएको वडा नं.३ का वडाध्यक्ष्ा जिवनप्रसाद ढुङगानाले बताए । तिव्र रुपमा आएको हावाहुरीले घरको छानो धेरै घरपरिवारको उडाएको हुदा पिडितह?को विचल्नी भएकाले बर्खाको समयमा घाम पानीबाट जोगिएर पिडितहरुलार्इ बसोवासमा समस्या भएको वडा न.ं ४ का वडाध्यक्ष्ा सैलेन्द्र श्रेष्ठले बताए . हावाहुरी बाट नराम्रो क्ष्ाति पुगेका विभिन्न्ा वडाका गरिव, पिडितह?को डाटा संकलन गरि नपाको तफबाट त्रिपाल ,म्याड, चामल तेल ,नुन लगायतका अति आवश्यक समाग्रीको वितरण्ामा पहल गरिएको सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।