ताजा समाचार:
सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लामै पहिलो पुर्ण्ा साक्ष्ार स्थानीय तह घोष्ाितसुन्दरहरैचा नगरपालिकाको तास्रो चौमासिक सार्वजनिक सुनुवार्इ कार्यत्रmम सम्पन्नधान दिवसको अवसरमा सुनवष्र्ाी नगरपालिकाका नगर प्रमुख र उप प्रमुख पनि धान रोप्दैसुन्दरहरैचाको बजेट ७९ करोड ११ लाख ६३ हजारमोरङ सुन्दरहरैंचामा हावाहुरीका कारण्ा ठूलो क्ष्ातिसुन्दरहरैंचा वडा नं.७ मा अन्य वडा भन्दा धेरै राजस्व संकलन१ नं प्रदेशको राजधानी गोठगाउँ स्थित पूर्वाचल विश्वविद्यालयमा नै हुनुपर्छ भन्ने माग राख्दै मोरप्रदेश नं. १ को राजधानीको विष्ायलार्इ लिएर जनता सडकमाअहिले सम्मकै ताजा मत परिण्ााम प्रदेशसभा तफ निर्वाचन क्ष्ोत्र नं १ ((क) माओवादी कुलप्रसाद साम्बा अहिलेको ताजा मत परिण्ााम अनुरसार एमाले अगाडिप्रतिनिधिसभा तफनेकपा एमाल २२ जीत ५६ अग्रतामाओवाद
clxn] k|;f/0f eO{/x]sf]
नेपालबानी राष्टिय समाचार
05:30 am-06:00 am

sfo{s|d tflnsf
नेपालबानी राष्टिय समाचार
05:30 am-06:00 am
बानी बहश
06:15 am-07:00 am
सुसेली समाचार
07:00 am-07:15 am
मेरो देश
07:30 am-08:00 am
View all
;dfrf/ / ultljwL
सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लामै पहिलो पुर्ण्ा साक्ष्ार स्थानीय तह घोष्ाित Added on: 2018-07-12

मोरङको सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लामै पहिलो पुर्ण्ा साक्ष्ार स्थानीय तह घोष्ाित भएको छ । खुल्ला दिसा मुत्तm घोष्ाण्ाा गरिएको छ । र्इन्द्रपुर जेसिस भवनमा एक कार्यत्रmम गरि, खुल्ला दिसा मुत्तm, पूर्ण्ा खोप नियन्त्रीत र पुर्ण्ा साक्ष्ार नगर घोष्ाण्ाा गरिएको छ । सुन्दरहरैचा नगरपालिका  स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, खुल्ला दिशा मुत्तm, पूर्ण्ा खोप, साक्ष्ार नगर हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ घोष्ाण्ाा कार्यत्रmम सम्पन्न भएको हो । १५ देखि ६० वर्ष्ा उमेर समुहका निराक्ष्ार व्यत्तmीहरु लार्इ साक्ष्ार बनर्इ साक्ष्ार नगर घोष्ाण्ाा गर्न सफल भएको हो । त्यस्तै नगरको ५१ हजार ७५१ घर धुरी मध्ये सबै घर धुरीमा सौचालय निर्माण्ा भर्इ सकेको र जन्मे देखि ९ महिना सम्मका सबै शिशुहरु लार्इ पुर्ण्ा रुपमा खोप लगार्इ सकेको, र १५ देखि ६० वर्ष्ाका सबै व्यत्तmिहरु साक्ष्ार भर्इसकेको हुनाले यो नगरले घोष्ाण्ााका लागि सबै सुचाङ्‍क पुरा गरि सकेको हुनाले जिल्ला समन्वय समितिका सभापति नरेश पोखरेलले यो नगर पुर्ण्ा साक्ष्ार, पुर्ण्ा खोप सुनिस्चित र खुल्ला दिसा मुत्तm घोष्ाण्ाा गराउन सबै सुचाङ्‍क पुरा गरेकोले घोष्ाण्ाा सफाल भएको बताउनु भयो ।                                             सुन्दरहरैचा न.पा.को सहयोग र नगर स्तरिय खानेपानि सरसफार्इ तथा स्वच्छता समन्वय समिति विराटचोकको आयोजनामा   सो कार्यत्रmम सम्पन्न भएको हो । सु.ह. न.पा. का नगर प्रमुख शिव प्रसाद ढकालले कार्यत्रmमको अध्यक्ष्ाता गर्नु भएको थियो । प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य माननिय भानुभत्तm ढकाल, विसिष्ट अतिथिमा राष्टि्रय सभाका सदस्य रमेशजंग रायमाभmी, विशेस अतिथिमा प्रदेश सभा सदस्य राजकुमार ओभmा, चुमनारायण्ा तबदार, जिल्ला समन्वय समितिका सभापति तथा डिवास का अध्यक्ष्ा नरेश पोखरेल रहनु भएको थियो । त्यसै गरि सु्‍.ह.न.पा. की उप प्रमुख धानमाया तामाङ, प्रमुख प्रशासकिय अधिक ृत जीवन प्रसाद आचार्य, १२ वटै वडाका वडा अध्यक्ष्ाहरु तथा कार्यपालिका सदस्यहरुले आसन ग्रहण्ा गर्नु भएको थियो ।कार्यत्रmममा स्वागत मन्त्ाव्य राख्दै प्र.प्र.अ. जीवन प्र. आचार्यले ५१ हजार ७५१ घर धुरीमा सौचालय निर्माण्ा भर्इ सकेको, जन्मे देखि ९ महिना सम्मका लार्इ पूर्ण्ा खोप लगार्इ सकेको  र १५ देखि ६० वर्ष्ा सम्मका निराक्ष्ार व्यत्तmीलार्इ साक्ष्ार बनार्इ सकेको उल्लेख गर्नु भयो । खुल्ला दिसा मुत्तm, पूर्ण्ा खोप र साक्ष्ार नगर घोष्ाण्ाा गर्न सहयोग पुर्‍याउने सबै लार्इ धन्यवाद दिदै १ लाख ३० लाख जनसंख्या पुगेको यो नगर चुनौति पुर्ण्ा रहको बताउनुभयो । त्यसै गरि कार्यत्रmम माथी प्रकास पार्दै उप प्रमुख धनमायाँ तामाङले प्रत्येक बालबालिकाको हक, अधिकार सुनिस्चीतता गर्न र सर्वङ्‍गीड विकासका लागि  सदैव आफु लागि पर्ने बताउनु भयो । विकास कालो पत्रे हुनु मात्र होर्इन मानवीय विकास हुन पनि जरुरी रहेको उहाले बताउनु भयो । कार्यत्रmममा प्रमुख अतिथि तथा विसिष्ट अतिथिले नगर लार्इ खुल्ला दिसा मुत्तm, पुर्ण्ा खोप, साक्ष्ार नगर घोष्ाण्ाा पत्र नगर प्रमुख लार्इ हस्तान्तरण्ा गर्नुभएको थियो । साथै नगर प्रमुखले उत्तm घोष्ाण्ा बाचन गरेर सुनाउनु भएको थियो । खुल्ला दिसा मुत्तm, पुर्ण्ा खोप, साक्ष्ार नगर घोष्ाण्ाा गर्न अहोरात्र खटेर सहयोग गर्ने स्वास्थ्य सस्था, महिला स्वमसेविका, खानेपानि सहसफर्इ समिति, समाजसेवी, लगायत सबै लार्इ सम्मान तथा प्रमाण्ा पत्रले सम्मान गरिएको थियो । साथै विदार्इ भएर जाने २ जना स्वमसेविकाहरु मान कुमारी प्रधान र फुलसरी चौधरी लार्इ  नगद ७० हजार तथा कदर पत्रले सम्मान गरिएको थियो ।  

ताजा समाचार:
सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लामै पहिलो पुर्ण्ा साक्ष्ार स्थानीय तह घोष्ाितसुन्दरहरैचा नगरपालिकाको तास्रो चौमासिक सार्वजनिक सुनुवार्इ कार्यत्रmम सम्पन्नधान दिवसको अवसरमा सुनवष्र्ाी नगरपालिकाका नगर प्रमुख र उप प्रमुख पनि धान रोप्दैसुन्दरहरैचाको बजेट ७९ करोड ११ लाख ६३ हजारमोरङ सुन्दरहरैंचामा हावाहुरीका कारण्ा ठूलो क्ष्ातिसुन्दरहरैंचा वडा नं.७ मा अन्य वडा भन्दा धेरै राजस्व संकलन१ नं प्रदेशको राजधानी गोठगाउँ स्थित पूर्वाचल विश्वविद्यालयमा नै हुनुपर्छ भन्ने माग राख्दै मोरप्रदेश नं. १ को राजधानीको विष्ायलार्इ लिएर जनता सडकमाअहिले सम्मकै ताजा मत परिण्ााम प्रदेशसभा तफ निर्वाचन क्ष्ोत्र नं १ ((क) माओवादी कुलप्रसाद साम्बा अहिलेको ताजा मत परिण्ााम अनुरसार एमाले अगाडिप्रतिनिधिसभा तफनेकपा एमाल २२ जीत ५६ अग्रतामाओवाद