सुकुना क्याम्पसद्वारा चाडपर्व लक्षित शुभकामना प्रदान

२०८३ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छैठ लगायतका चाडपर्वको उपलक्ष्यमा शुभकामना दिनुहुँदै सुकुना बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुखहरु गणेशप्रसाद दाहाल र बलराम पोख्रेल, कार्यक्रम संयोजक रेखा सुवेदी, साथमा कार्यकारी प्रमुख बाबुराम निरौला र क्याम्पसकी छात्रा विद्या कार्की रेडियो सुसेलीको स्टुडियोमा  । 
 

प्रतिकृया दिनुहोस