सुकुना सामुदायिक अस्पतालमा अप्रेसन सेवा प्रारम्भ।
सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पताल प्रा.लि.ले व्यवस्थित रूपमा अप्रेसन सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले २०६६ सालदेखि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएकोमा सेवा विस्तार गर्ने क्रममा असोज ३० गतेदेखि व्यवस्थित अप्रेसन सेवा प्रारम्भ गरेको छ। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने




..jpeg)









..jpeg)
































