NPL मा KABIL कम्पनीको उपस्थिति

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) मा काबील कम्पनीले आफ्नो उपस्थिति जनाएको छ। यो कम्पनी चितवन राइनोजको  सह–प्रायोजक रहेको छ ।

प्रतिकृया दिनुहोस