जीवन नै राजनीतिमा समर्पित गर्दै आएका होम पोख्रेल नगरसभापतिको उम्मेदवार
सुन्दरहैंचा, ६ असोज ०८३ ।
सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा जीवनलाई नै लामो समयदेखि राजनीतिसँग जोडेर आएका होमनाथ पोख्रेल विद्यार्थी जीवनदेखि नै शसक्त राजनीतिक जीवन जिउँदै आएका हुन् । सामान्य परिवारमा जन्मिएका पोख्रेल पारिवारिक दुःख कष्टलाई बिर्सिएर कांग्रेसको साङ्गठनिक जीवनमा लागिरहे ।
उनले बिचमा आएका रोजगारीका अवसर, व्यवसायिक अवसरहरु समेत छोडेर आज करिब ४० वर्षको यात्रामा सुन्दरहरैंचा नगरपालिकाको नगरसभापतिमा उम्मेद्वारी प्रस्तुत गरेका छन् । पोख्रेलले पालिकाबासी सम्पूर्ण प्रजातन्त्रप्रेमी महानुभावहरुमा आफुलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।











प्रतिकृया दिनुहोस