तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ
सुन्दरहरैंचा, २५ साउन ०८३ ।
आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा १ सय १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ तोकेको छ ।











प्रतिकृया दिनुहोस