विराटचोकमा राखियो सडक मार्ग संकेत बोर्ड
सुन्दरहरैंचा, २३ माघ ०८२ ।
मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा सडक मार्ग संकेत बोर्ड राखिएको छ । आज कोशी प्रदेश सरकारले विराटचोक–घिनाघाट सडक खण्डको प्रवेशद्वार विराटचोकमा विभिन्न स्थानको दूरीसहितको होडिङ बोर्ड राखेको हो । विराटनगरको पुष्पलाल चोकमा पनि यस्तै प्रकृतिको बोर्ड राखिएको छ ।
तस्बिर/ पूर्विअनलाइन



..jpeg)






प्रतिकृया दिनुहोस